ज्यान हत्केलामा राखेर भीरमौरीको सिकार

कमल खत्री /बेनी असार १७ गते । गुर्जा हिमालबाट बग्दैआएको सितमखोलाको किनारमा तीन दर्जन मानिसहरु जम्मा भएका छन् । उनीहरु सबैको नजर खोलाको किनारबाट ठडिएको अग्लो पहाडतर्फ छ । करिब ५०० मिटर अग्लो पहाडमा एक जना पुरुष डोरीको भर्याङको सहायताले पहाडको टुप्पोबाट तलतिर ओर्लंदै छन् । पहाडको टुप्पोमा केही युवा छन् । पहाडको टुप्पोबाट भीरतर्फ झर्दै … Continue reading ज्यान हत्केलामा राखेर भीरमौरीको सिकार